Posted by: miss_ me February 27, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
लौ के कुरो अरेकिहोलिन । तिम्रा घराँ थुप्रा पाठापाठीलै खुवाउनलै मैलै रायोकोसाग खेती अरुम त ? दिन्न मत बाबै बारियाँ काम अर्दा अर्दा हातखुट्टा छियाछिया भ'का छन ह्या घराँ हर्योपर्यो खान पर्च बेला बखाता भुनेर पो हो त नि। घाँस काट्नलै बन्चरो हुदैरे'छ बरु पुरै दबदबेको रुखै काटेर ल्याउअनिखेरि चुलेसी नि ले'र जाउ हांगा काट्न सइलो हुन्छ ।
Read Full Discussion Thread for this article