Posted by: hetterika!! February 27, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
ल यार ग्वाँचे, ह्याँ त हाम्लाई फसाउने षडयन्त्र पो भैरा रच, भैगो अब त्यो कुखुरो नल्याउने है। मैले ठुल्दाइको घराँ एउटा अजङ्गको देख्याछु, यो वीकेण्डमा त्यही ल्याम्ला, बुडा चिलिमको तालमा अगाडि पिंढीमा ढलिरा हुन्छन, तेतिबेलै पछाडि खोरबाट पुरस्कार लेर हिडुम्ला। (ग्वाँचेलाई खुसुक्क: तर त्यो पनि छोड्न त हुन्न, रोग लाको त कुरो मात्तै गरेको लस्तो लायो, नलगुन भनेर। ला कै रच भनेनी भेट्नरी बाट एउटा ट्याब्लेट खुवाम्ला, अनि ठीक भै हाल्छ नि, तेई नि टन्न भुटेर तीनपानेसँ खाँदा त केई हुन्न रे)
Read Full Discussion Thread for this article