Posted by: Pretty February 27, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
यामे खाली तिमारुले मात्र हाम्रो हल् गोरु लगेर हैरान् पारेकोले त बेच्न ला रे नि त। बाख्रा त नबेच्नि रे मिसको साग खार कस्तो मोटाको छ, किन बेच्थेम् नि ऐले, बरु थुप्रा पाठा पाठी पार्नु पर्छ अनि बेचेर गाई किन्नु पर्छ भन्याछ हजुर्बाले त। अब त एउटा बिरामी कुखुरो मात्र बाँकि छ तिरु, बाँकी त सबै बेचिसकेम्, अनि त्यो चहि ग्वाँचे र हरीलाई चोराउनलाइ राख्या, त्यो खा'र तिनिहरुको पेट् दुखोस् रे, हजुर्बालाई रिस् उठ्न सम्म उठ्या छ के। ए लौन के सुन्नु पर्यो जिम्माल् बा शाकहारी मुन्छेलाई खसिको खुट्टा खानुस् रे तितौरीले? बुढाले लुकि लुकि खान थालेछन् कि क्या हो? ल ल ठुली, तितौरी छिट्टो हिन अब घाँस् ल्याउन, बन्चरो ल्याइसके मैले। :D
Read Full Discussion Thread for this article