Posted by: Yahoooooo February 27, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
ठुली म नमस्ते अरे के भन्या हो ? तिरु कालो चस्मा लगायो भनेत तिम्रो दाँत मात्र देखिन्छ अनि काहाँबाट थाहा पाउने हो गाजल लाको नलाको ? बरु तिमिलेनै कालो चस्मा लगाहो कि क्या हो मेरो साधा चस्मा लाइ पनि कालो देख्ने ?? :D
Read Full Discussion Thread for this article