Posted by: pcooler February 27, 2007
के गर्छन होला त राजा दरबारमा बसेर?
Login in to Rate this Post:     0       ?        
बिचरा राजा , मनका कुरा त कती होलान कती , तर के गर्नु, साच्चै कति औडाहा हुदो हो राजा लाइ, तर केही छैन, श्रीलंका तिर गएर तुल्सी गिरीलाइ अथवा बांगे श्रीश सम्सेर लाइ सुनाए भै हाल्छ नी? यता नेपाल तिर त राजाको कुरा सुन्ने कोही छैनन , सबै राजाको बिरोध मा खनिएका छन ।
Read Full Discussion Thread for this article