Posted by: Tyra February 27, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
सान्नानि गोरु नबेच कुखुरा बेच नत्र ग्वाचे र हरि ले चोरेर लैजालान् फिरि। जिम्माल् हजुर्बा ब्रोकाउलि को भन्दा खसि को खुट्टा को सुप् खानुस् अनि हजुर् को खुट्टो दुख्न निको होला बरु । खै मेरो पुस्टकारि दिनुस् अब :) मिस् लाइ फिस दिने कैता सिकाइदिको फि हुन्छ? घास् काट्न म पनि आउछु डोको मा ल्याउनु पर्छ है घास् लाइ। ओ यामु ले मैले गाजल् ला कसरि देख्या कालो चस्मा ला'र आ हो? :D
Read Full Discussion Thread for this article