Posted by: miss_ me February 27, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
हो त नि त्यति राउरो गोरुको क्या्र्न बेच्न थाल्भोर भन्छु ।बरु गोरुओ सट्टा बाख्रा बेच्दिएनि हुन्त्यो । अस्ति मेरो बारियाँ रायो साग सप्पै खाइदे'र ठुट्टै पारेछ । झन अस्ति आँगनाँ सुकाको सप्पै मुसुरोदाल नि खाएछ । :D :D :D
Read Full Discussion Thread for this article