Posted by: Yahoooooo February 27, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
लौ सान्नानि जिम्बाल बा लाइ ब्रोकाउलीको जुस खुवाएर २-४ वटा जाडो धकेल्न लाउन परो । अलि तङ्ग्रिन्छन कि बुढा । हैन ए सान्नानी तेस्तो मजाको गोरु किन बेच्नला हुन् अब गौ, तोरि छर्ने बेलाँ । कस्तो मजाले हल मिलिराथ्यो । बाँजो पनि मार्ने बेलामा गोरु बेचेर के गर्ने हो ????
Read Full Discussion Thread for this article