Posted by: Pretty February 27, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
हाम्रो बारीमा काउली हैन ब्रोकाउली रोप्या अस्ति शहराट ग्वाचेले बिउ ल्याइद्या थो हजुर्बालाई फकाउन, कुखुरा चोरेछि हजुर्बा खुब् रिसाउनु भो रे भनेर। जिम्माल् बालाई था छ ब्रोकाउली त्यस्को नि जुस् बनार पियो भने गज्जब् भिटामिन् हुन्छ रे। ल्याइदिम् हजुरलाई नि? :D ज्वाईँलाई सन्चै छ बा, अहिले हाट् जानुभाछ किन्मेल् अर्न, गोरु पनि बेच्नि रे अनि तेइ पैसाले घर सर्दाम ल्याउनि भनेर। :) ठुली बन्चरोले घाँस् काट्ने था छ नि हगि ठुलीलाई? :D:D:D
Read Full Discussion Thread for this article