Posted by: miss_ me February 27, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
ठूली घाँस काट्न जाने रे के सुन्न पर्यो -- ल भनत घाँस के ले काट्छ्यौ ? जिम्माल बा अनिखेरि अस्ति जिम्माल्नि आमै सअ पानी भर्न ग'बेला भेट भा'किम के रे । मलै देख्ने बितिक्कै जिम्मालनि आमाले सोध्दै हुनुनत्यो - हनए माष्टर्नीनानि तिम्रा जिम्माल बा ले दिनदिनै पैसो सन्दुक बड खुसुक्क निआलेर लान्छन - के किन्छन र हो ओखतिमुलो नि घराँ टन्न छ -अब त जम्मा सयटो रुप्पे मा्तै छ ताल ला'र राख्न पर्ला भोटेताल्चा तिमीसअ छ भुने देउ के रे भन्दै हुनन्त्यो के । त्यै भ'र भुनेकिम नरिसाउनुस प्रिती हेहेहे कठै!---- जिम्माल बा'ले के के सोध्या होला ? के के लेख्ने भनेर सोच्दा सोच्दै निद्रा नै लाग्ला अस्तो :)
Read Full Discussion Thread for this article