Posted by: Yahoooooo February 27, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
नमस्ते जिम्बाल बा, प्रिति, तितौरी, ठुली, मास्टर्नि दिदि, नानु, भिडिया, हरि र सबै आनु जानेलाइ । सार्है गाउँ घरको कुरा गरेका रहेछन । मलाइ पनि धेरै याद आयो । अब ३ महिना काट्न पनि गार्हो होला जस्तो पो लाग्यो त । ३ महिना पछि ता जान पाइन्थ्यो । आहा तितौरी कति सुहाएकि गाजलमा । सबैलाइ सन्चै होला क्यारे ।
Read Full Discussion Thread for this article