Posted by: Birkhe_Maila February 27, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
ओहो सान्नानि! के बा हालखबर? अस्ति किनेओ टिम्मुर राखेर अचार हालेऊ? घाममा सुका' कति दिन भओ? अब त अमिलो भओ होला नि? तल्लो बारिको चिलाउनेको रुख काट्नु परो भन्दै थै तिउँरा हजूरबा, काटिसके? काठ कत्तिको परो? तिम्रा बारिमा त काउलि अझै बाँकि छ रे, एउ थुङ्गो पैँचो दिन्थेउ कि त? आगुँ हाम्रा बारिमा फलेसि तिरम्ला के रे! ज्वाईँ लाई सन्चै छ? :)
Read Full Discussion Thread for this article