Posted by: Pretty February 27, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
सबै जना आ-आफ्नो गाउ घर मिस् गर्दै रैचन । म नि मेरो काथ्मान्दु घर् मिस् गर्दै चु। म यहीँ छु ठुली अनि मिस् दिदि। म पनि ट्युसन् पढ्ने दिदि,कस्तो राम्रो कैता ठुली ल हिँड् घाँस् काट्न जाम्, आज कता घाँस् काट्ने हँ?
Read Full Discussion Thread for this article