Posted by: Birkhe_Maila February 27, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
पुस्टकारि क्यार्न चोर्नु परो नि माष्टरनी नानि! आफ्नै नातिनीलाई दिन भुनेर पैसो खनखन्ति गनेर किनेर ल्याम्ला नि गाँठे! मलाई सन्चै छ भन्नु परो बा तितौरि! जाडो जाला जाला अस्तो छ, भनेसि यो बर्ख नि बाँचियो! तिमीलाई नै भनेर बनाओ गाजल हो बा भरे लिन आऊ, तिमीलाई मात्तै सुहाम्छ गाजल ला'को भन्ति के रे जिम्माल्नि! ठुल्नानी पाकुल्लि भनेको तितौरी जस्ति भनेको के :)
Read Full Discussion Thread for this article