Posted by: uptowngal February 27, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
सबै जना आ-आफ्नो गाउ घर मिस् गर्दै रैचन । म नि मेरो काथ्मान्दु घर् मिस् गर्दै चु। बिर्खे दै र् मिस् दर्सन् गरेहै। भेरि पचि नभन्नु नि थुलि आज् भोलि थुलि भाकि चे हाम्लाइ दर्सन् नि गर्दिन भनेर। तिरु तिमि नि आयोउ। आफु आफु मात्रै चिया बिस्कुत् खान्चौ हाम्लाइ देखाइ देखाइ। सानानि अझै आइपुगिन। सङै घास कात्न जाम् भनेको खै अहिले सम्म नि आइन। खै आज् त निस् दाइ दिङो बजाउदै आइपुगेन नि। बिर्खे दाइ हजुर् लाइ एउता कुरा सुध्नु मन् लागेको च। पाकुल्लि पाकुल्लि भनेको के हो?
Read Full Discussion Thread for this article