Posted by: Tyra February 27, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
कसरि थहा पाउनु भयो हजुर्बा भर्खर् खादै छु बिस्कुठ् र चिया।बिहान् भरि गालब् लाइ खेदाउदा खेदाउदा गरेर थकाइ लाग्यो भन्या लुकेssssssर हाम्रो कुरो सुनिरा को कस्तो छट्टु होला। अनि ऐले चौतरी मा ल्या'र सप्पै लाइ सुनाएको हाम्रो कुरा ...:D हजुर्बा हउर् लाइ सन्चै छ? जिम्माल्नि हजुर्मा ले गाजल बनाउनुछु लिन आइज तितौरि भन्दै हुनुहुन्थ्यो बनाइसक्नु भयो? भरि लिन म आउछु भन्दिनुस् है हजुर्मा लाइ:)
Read Full Discussion Thread for this article