Posted by: miss_ me February 27, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
नमस्ते फर्काए है त मैले नि गाँउ -घरलै मिस गरेको चै हो है भेडेजी :D निक नै त्यहिछ खासमा घर संझेर नै मिस॒मि निक राख्या हो -- तर ..... 'पाइ पाइ, चाइ चेन्, सायोनरा, बाइ बाइ, अस्तलाभिस्ता, चाओ, औरिओस्, '--सप्पैको मिनिङ 'शुभ-रात्रि' हो?? :) नानुदा दोधार मा हुनुहुदोरे'छ :) मैले चै आफैलाइ यसरी सानत्वना दिने गरेकिछु गति जिन्दगी हो तर, मौन हिड्न सक्तिन म गतिलाइ ब्यर्थठानि रुक्न पनि सक्तिन म स्विकार्य छ यो बाध्यता तर,प्रश्न उठ्छ सधै किन? संघर्षमै बित्छ कि जिवन स-शंकित छ सधै यो मन।। हिहिहि गालब यसरी नि त कविता लेख्ने:) तितु कता हराएकि तिमी ? अनि जिम्माल बा आज चोरेर पुष्टकारी ल्याउनु भएन त ?
Read Full Discussion Thread for this article