Posted by: Birkhe_Maila February 27, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
लु हेर हेर, माजि माजि गलेको दाँत देखाम्दै छुनुमुनु अर्दै हाँस्तै आइन मेलि पाकुल्लि पाकुल्लि नातिनी :) कता हराएको बा आजकल तिमी? यसो यो बुडो हजुरबाको मया अरेर भा' नि आउने गर न चौतारिआँ! चिया बिस्कुठ खायौ?
Read Full Discussion Thread for this article