Posted by: gaalab February 27, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
मिसले नै सिकोको सिको गरेर नयाँ सिको निकाल्न परो। बरु कविता लेख्ने कसरी हो हँ? यसो एकदिन तालीम पाम् न! :D ग्वाँचेले ठिक कुरा गरे। पक्का पनि २-३ बाटा फिंज आ' हुन पर्छ मुखा'ड। आफूले त ती दुई जनाको कुरा मात्रै सुनेको भरमा (ओभरहियर गरेको भनम् न) लेख्या हो केरे। यो थुलीले "यतै बस्" भन्या हो कि "भागिहाल्" भन्या हो, कुरै बुझ्न सकिएन। थुलीले त पिटम्ला जसो गरिन् के रे! तितौरीले पनि हात तेर्स्याउन नपाउँदै म चैं टाप कसिहालम् क्यारे! :P यी दुई जना मिलेपछि जिम्मालबुढा, पुन्टेदाइ जस्ताका त केही लाग्दैन भने, म बालकको के कुरा गराइ भो र! :)
Read Full Discussion Thread for this article