Posted by: Birkhe_Maila February 27, 2007
Login in to Rate this Post:
0
?
नहुने त हैन नि भेट
तर पनि पाइन नि मनपेट
दायाँ बायाँ चिउँडोमा कोठि
मेखै मारि भन्देऊ न एकचोटि
घर त लगनखेल
हासौँ खेलौँ पातली
दुई दिन बाँचुन्जेल
मङ्गलबारे जदौ! यो बिर्खे माईलाको!!