Posted by: miss_ me February 27, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
:) गज्जवको कथा त आइसक्या र'छ नि । ' ......दुई तीन बाटा फिंज आयो होला........ ' उफ!! कति हसाउछन बरै यि केटकिटिहुरले बितेको पानाहरु पल्टाउदै जादा यस्तो पो भेटियो ।सुटुक्क अर्को गाम बड निकालेर अनिखेरि यइ टाँसदिए है मैले -- सम्झना रनवन डुल्दा खेरि फुस्केका ति भाका सुसेली भै घन्किन्छ कि?भीरपाखा सारा कहिले झर्थे वेसीं खोला कैले माथि पाखा सम्झिन्छ कि अझै पनि ?मलाई मेरै रारा।। सुनाखरी फुल्दा मेरो शिर माथि फुल्थ्यो सुगन्धित बतासले मलाइ छुदै बग्थ्यो चौरी संग हातेमालो गर्दै पहाड वेसी सुख दुख साट्ने गर्थी मेरै डाँफे चरी।। संझना त्यो आँखा भरि झलझली आउछ सपनामा कोहि मलाई बोलाए झै लाग्छ पसिना यो मेरो हात को बगिरेछ कतै खट्किनेछ जीवनभर गुनासो यो सधै।। ताजा नै छन यादहरु मेट्दा मेटिन्छर? भेट्न खोजी त्यो द्यौराली जा’तै भेटिन्छर? माथि हेर्दा हिमाल हास्ने तल त्यो कर्णाली छाती भरि साँचेकिछु विशाल आमा मेरी।।
Read Full Discussion Thread for this article