Posted by: gwanche February 27, 2007
Login in to Rate this Post:
0
?
मेरो पनि मंगलबारे नमस्कार सप्पैलाइ!
बल्ल खुलेछ चौतारी, आज त चौतारी बन्द पो हो कि अस्तो लाग्याथ्यो, हैन रैछ ।
(ह्याङ ओभर रे ...........खित खित खित् ........., तेसो भे त मंजन तितो तितो थ्यो होला है, जती कुल्ल्ला गरे नि फिंज आ'को आइ, दुई तीन बाटा फिंज आयो होला........ खित खित खित्.....)