Posted by: miss_ me February 27, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
नमस्ते!! चीत्रेभाइ ,याहु,हरि,निलगिरि,नानुदा,नेप्ची,ठूली सप्पैलै निको-आरामै छअस्तो मानिचु चौतारियाँको चिरबिर चिरबिर सुनेर ।अनि गालवलेचै इस्कूलाँ घन्टी बजा'को अस्तो लाग्यो । गालव 'सिको' को तेस्रो भाग नि हालम न । सुन्न मनलायो किन किन आज घरको साह्रै याद आयो घर सम्झ्योकि रुन मनलाउनि क्यार्नहोला बरै --- किन दुख्छ घरिघरि यो मन आँखाभरि त्यै आगन संझन
Read Full Discussion Thread for this article