Posted by: world_map February 27, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
निले, यामे, हरी, नानु जी, नेप्ची, ठूली, गाले के छ हो हालखबर? हरी, यामे मेरो ठीकै छ, अलि अलि व्यस्त भन्नुपरो। यो गालेले के गीत गाको हो नि? तिम्रो पुराण लेख्ने र फलाक्ने काम सकियो? ठूली, तिम्रोमा कस्तो छ मौसम आज?
Read Full Discussion Thread for this article