Posted by: Hi_nanu February 27, 2007
Login in to Rate this Post:
0
?
कति मिठो,कति चोखो माया तिम्रो
मलाइ बुझ्न गारो भयो
तिमि बिना आज मलाइ
जिवन जिउन गारो भयो
कुरि बसे चौतारिमा तिमि आइनौ
सायद मेरो लागि तिमिले फुर्सद पाइनौ
बाफ रे,यो त कविता सबिता जस्तो पो भएछ।