Posted by: Gautam B. February 27, 2007
अब जनकपुर को पाली
Login in to Rate this Post:     0       ?        
meek misfit लाई धन्यबाद सुन्दर फोटोहरुको लागि। हुनत म जनकपुरमा जम्मा २४ गण्टा बसें हुंला, तर असाध्यै मन परेको थियो। रामनवमीको दिन परेको थियो र म साँझमा एउटा जनकपुरीया साथीसंग जानकी मन्दिरमा हुने आरती हेर्न गएको थिएँ। क्या भब्य थियो आरतीको वातावरण! शहर, बाटाघाटा भने अलि बढीनै फोहर तर क्या! (हुनत नेपालको कुनचाहिँ सहर पो सफा छ र अचेल?!)
Read Full Discussion Thread for this article