Posted by: miss_ me February 26, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
नेप्चेभाइ आजभोलि निकै कबिता मात्र ळेख्न तालेको छौ नि तिमी । सुनिमा सिसले मलै खोज्या अस्तो मानेकिथिम हिजो केहि काम थियो कि ? ल मेरो नि मनै देखि नमस्ते ( मनमनै हात जोड्न त परेन नि सजिलै भो ) ज्योत्सनाजी संग कहिले नि भेट हुने ट्याम आ'थेन आज चै मौका मिल्यो कि गै'सौनुभो ??
Read Full Discussion Thread for this article