Posted by: Nepal ko chora February 26, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
कहिले हासो अनि कहिले आसु यही त छ दुनिया को रित लागेको बेला मा मन खोलेर गाइदेउ प्रीत को गित तिमी केवल साथ दिने बचन मात्र देउ, यो माया को खेल मा हुनेछ हाम्रै जीत ।। :-)
Read Full Discussion Thread for this article