Posted by: hetterika!! February 26, 2007
Login in to Rate this Post:
0
?
हैन हो यो रात बिरात चौतारीमा के को हल्ला खल्ला भन्या त टन्नै भेला भा रचन नि। लु एकचोटी नमस्ते चैं ठोकी हालुम। आफुलाई त दिउँसै देखी यै गीत फुरी रा छ
खोलापारी दुईजना तरुनी
माया लाग्छ म कसो गरुँनी
एउटी ठुल्नानी, एउटी सान्नानी......