Posted by: Nepal ko chora February 26, 2007
Login in to Rate this Post:
0
?
बहस न गरौ को पहिला आको भनेर
न बसौ यो सुमधुर साझमा तारा गनेर
हास्न मन लागेको छ आज मलाइ
तिमी हासिदेउ बरु मेरो मुस्कान बनेर ...
:-)