Posted by: Birkhe_Maila February 26, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
सन्चै छु भन्नु परो नेप्ची, जसो तसो बाँचेओ छु एउ मुठि सास साँचेओ छु! तिउँरो के छ नि? आओ ताप्न त हुन्तो के रे डाउडरनी तर तो के जाति धुवाँ मा नबस्नु भुनेर अर्को डाउडरले भन्या थो। तेई भ'र तो के जाती गोबर ग्याँस राख्ने भनेर ग्वाँचेले भन्दै थो, के हो कुन्नि गोबर ग्याँस भनेओ। कुम्लेले भनेओ गाई बस्तुको मल र मुन्छेको मल एउडै ठाममा राखेर चाइन्जो मोहि पारेओ अस्तो अरेर चुलो बाल्न मिल्छ रे! राम राम राम कलिजुगाँ कस्तो कस्तो कुरो अर्छन!! लु दादा जे पर्ला पर्ला, जोर मादल घन्काम के रे ! हाsssssss काँ हो नानी घर तिम्रो काँ हो माइति मावली नानी त रैछौ हाम्रै गावँली हो सई सई...
Read Full Discussion Thread for this article