Posted by: Nepal ko chora February 26, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
सुनिमा जी, हजुर को पनि धेरै दिन पछि दर्सन पाइयो नि त। एकदमै ब्यस्त हुनु हुनु हुन्छ जस्तो छ नि आजकल? जिम्माल बा को काम नै अरु के छ छ र? गाउका साना नानी हरु जिस्कायो बस्यो। :P
Read Full Discussion Thread for this article