Posted by: sunima_sh February 26, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
चिसो ले हो बा, आगो ता पेर बस्नोस्, यो जाडोमा कहाँ बिहान बिहान डुल्नु हुँदैन, झन आहिले त हिउ परेको छ । ओखति सोखति पर्दैन, गल्बन्दी बादेर आगो तप्नोस् ठीक हुन्छ ।
Read Full Discussion Thread for this article