Posted by: Birkhe_Maila February 26, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
क्यार्नु बा अब बुडेसकालाँ आँखोले तेति राउँरो देख्तिन तेसइले नेप्चिलाई तिमी भन्ठानेछु! तो के जाति तिमी संअ हाउँरो नेप्चेले गिद गजल के के जाति हो फलाक्थो के रे पइले पइले , तेई भ'र अइले नाउँ देख्ता तिमी भन्ठान्या नि! बरु क्यार्दै छौ? सन्चै होलाउ के रे? बिरामीको कत्तिको चाप छ? मेरो नि यो छाति बेसिथानको घट्ट चलेओ अस्तो घ्यार घ्यार अर्छ के जाति फोउसो बिउरेको हो कि? एसो ओखति सोखति छ भने देऊ के रे!
Read Full Discussion Thread for this article