Posted by: Birkhe_Maila February 26, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
लु कुरो अर्सा अर्दै डाउडरनि नानी नि आइछिन्! सन्चै होलाउ के रे नि? म बुडोलाई के जाति ठिटो हुने ओखति खुवा'र संगै रोदिमा नाच्ने भन्तेउ के रे, ओखति खाने आस अर्दा अर्दा घाट लाने बेला हुना लाइसको नारन मेरो त! हाsssssssss अहिले पो बुडो भओ रे हे सोह्र बर्षे उमेरै मा मै पनि झिल्के हुँदो हो अहिले पो बुडो भओ रे.... होsssss सई सई.....
Read Full Discussion Thread for this article