Posted by: Birkhe_Maila February 26, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
वारि भित्तो पारि भित्तो बगलि छामो चाइन्जो बगलि रित्तो!! जदौ! यो बिर्खे माईलाको! हेरि हाउँरो चौतारिआँ नयाँ नयाँ मुन्छे आम्न थाल्याछन अचेल, न्वारनको जिम्मा यो बुडोलाई दे'र सपै पन्छिन खोज्छन क्यार्नु! तै पनि गोताएँ बुडाले भनेओ नाउँ मजाओ लाओ मुलाई नि! लु फ्यान्टि भए फ्यान्टि नै भओ के रे नि गोताएँ ले भनेसि! हन के को बाबु कि नानी भन्छौ ए गोताएँ, नानी हुन नि गाँठे! मेरा आँखा धमिलिए भनेओ त तिम्रा त झन काँक्रोको चाना जस्ता मोटा मोटा चस्मा लाम्नु पर्ने गरि बिउरेछन आँखा!
Read Full Discussion Thread for this article