Posted by: Gautam B. February 26, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
जदौ सप्पैलाई! हसाउँछ यो बज्जे नेप्चे पनि! urfrenritesजीलाई मेरो तर्फबाट पनि चौतारीमा स्वागत छ। माथि राहू बूडाले urfrenritesको नाम के राख्ने भन्या र'छन्। यीनका कुण्डली हेरेर यो काँचो दिमाख धेरै बेर छडका'सी यीनको नाम निक्ल्यो। हुनत, अहिले जिम्माल ढुन्मुनिदै आ'र के भन्नी हुन् तर मेरो विचारमा चैं यी urfrenrites बाबु भए यीनको नाम 'फ्याण्टे' भयो, नानी भए 'फ्याण्टी' भयो।
Read Full Discussion Thread for this article