Posted by: Nepal ko chora February 26, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
नमस्ते है गाम्लेहरु, चौतरी त कान्ला मुनी पुगि सकेछ। माथि तिर तानी दिनु परो। हन जम्मै गाम्ले हरु कता लागेछन? एउटो टुक्रो फुरेको थ्यो। टासी दिनु परो। भन्छन कि प्रेममा परे पछि दिउसै खुला आखाले सपना देख्न थाल्छ। अनि रात को निन्द्रा सबै भाग्छ। मलाइ पनि कसैले प्रेम गरे हुन्थ्यो नि मलाइ त एकदमै निन्द्रा लाग्छ ।। :-)
Read Full Discussion Thread for this article