Posted by: Rahuldai February 26, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
"भट्टे, तारेमाम । के को धन्यवाद हो बुझ्न अलि कठिन भो । तै पनि खुशी मन ले स्वीकारें । नेपाल को इन्जिनियर त परें, फोकट मा पाए, अलकत्रा नि चपाउने । धन्यवाद किन न पच्ने हुन्छ होइन त ?्
Read Full Discussion Thread for this article