Posted by: Rahuldai February 26, 2007
म पनि नयाँ राजावादि
Login in to Rate this Post:     0       ?        
"सौताको रीसले पोईको काखमा मु्त्ने' भने झैँ गिरिजाको रीसले नेपे झण्डै झण्डै माओबादी हुन थालिसके। त्यहाँबाट विश्वन्तरको पालो आयो। कुन चाहिँले पशुपति जाँदा ज्ञानेन्द्रलाई ढुंगा हाने भनेर मर्माहत भएर उनी नयाँ राजाबादी रे। अब पिरे चाहिँ त्यो उपेन्द्र यादबको रीसले राजा आऊ देश बचाउ रे। बुझी नसक्नु छ लौ! " बडा मार्मिक कुरो गर्नु भो । मेरो भन्नु पनि त्यती हो, सात दल र माओवादी को गल्ती देखाएर २३७ बर्ष सम्म गरेको अपराध चोख्याउन मिल्दैन । प्रजातन्त्र रहे र फले ती सात् दल् त के तिनका बाउ लाई नि जनताले कार्यबाहि गर्ने छ। इन्दिरा गान्धि अनि बाउ बुश् ले तसै हारेका होइनन्।
Read Full Discussion Thread for this article