Posted by: Rahuldai February 26, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
तारेमाम है सबैलाई, मन्तयक ला? के हुनु ठुली यो बुढाको हाल्, सधैं झै बेहाल । चिसो चुल्हो, रित्तो भकारि रित्तै छ थाल। रुन मन लाग्छ, न रोउ भन्छु, मन अहं मान्दैन देशको हाल म जस्तै भो कहाँ हो अन्त्य थाह छैन।
Read Full Discussion Thread for this article