Posted by: world_map February 26, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! के हुँदैछ? ठूली म यहाँ छु। तिमी बोलाउँदा त म सुनिहाल्छु। :) के छ तिम्रो हालखबर? पून्टेदाई, यामे, हरी, चने, निशे, राहुलदाइ, राते, नेप्ची, जिम्माल बा, भिन्डी, नानु जी, सान्नानी सबैमा यो चित्रेको जदौ!
Read Full Discussion Thread for this article