Posted by: Yahoooooo February 26, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
सोमबारे जदौ !! चौतारी जमघट सुरु भै सकेछ । गौतम जी ले उठाएको कुरो मनाशिब लाग्यो । चौतारी ५० लाइ भब्य रुपमा मनाउनु पर्छ । ठुलिले भन्या जस्तो चौतारी निर्माण को जिम्मा अभियन्ता नमेलाइ नै दिन पर्ला (अरुले नराम्रो बनाउने भनेको हैन है) । नाम लिएर सकिएन उपस्थित सबैलाइ नमस्कार । हालखबर ठिकै होला के रे? आउने हरुलाइ अगृम नमस्कार । यो ठुली ले Yahoooooooooooooo गरेर उफ्र्यो कि मलाइ सम्झेजस्तो लाग्नि भन्या । :P
Read Full Discussion Thread for this article