Posted by: Poonte February 26, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
आऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽहम्! धेरै भो त नि, गाँठे! कामको चटारोले पेल्या पेलेई! को को आए, को को गए, के के कुरो भो, छेऊ पुच्छरको मेसो नै नपाम्नि त नि! तर नि यो सिनित्तिएको खप्पर टलक्क टल्का'र, झलक्क मुख देखा'र, मिलिक्क बिलाम् भुनेर छुसुक्क पस्या हो के रे! अब फेरि खुट्टा तिनिक्क तन्का'र , छाती भुलुक्क फुला'र, चपक्कै बाटो समात्न परो! काम त मेरो तेही हो नि गुडाउँछु नि ट्याउसि, काम त मेरो तेही हो नि गुडाउँछु नि ट्याउसि, जति उमेर खाए पनि, मछु धेरै स्याउसि! ए, माझी दाई पोखरा फेवा ताल को, लाउँ माया साँचैको, नलाम् भो ख्याल ख्यालको! सि यू अल लेटर, जब होला मेरो दिन बेटर! :D
Read Full Discussion Thread for this article