Posted by: Pretty February 26, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
सबैलाइ सोमबारे बोरिङ्ग् जदौ। गोतामे दाईले भने जस्तै पचासौ भाग भब्य बनाउनु पर्छ, नमे नै मुख्य अभियन्ता हो क्यारे गरिहाल्ला नि, नमे भए पछि हामी त ढुक्कै। :) ए चिन्डे चौतारीमा यस्तो असभ्य भाषा बोल्नु चौतारीको नियम बिपरितको कुरो हो। चौतारीका सबै सदस्यहरुबिच एक-आपसमा सम्मान कायमै रहन दिनु नया सदस्यको पनि दायित्व हो।
Read Full Discussion Thread for this article