Posted by: Rahuldai February 26, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
तारेमाम है सबै लाई, मन्तयक ला ? एका बिहानै कस्तो हल्ला हो, चौतारीमा । हिजो पुरै दिन सुनसान मशान जस्तो आज त हाट बजार जस्तो ? मिस्, को कुरा मनासिब छ है, पुरै समर्थन छ मेरो । चिलिम तान्ने कि ? लाइ नेवारीमा"चिलं भ पि गु की ?" भन्ने गरिन्छ जस्तो लाग्छ, नेवारि मातृ भाषा भए नि औपचारिक् शिक्षा न भएको ले दुरुस्त अनुबाद् गर्न चाहिँ असमर्थ छु।
Read Full Discussion Thread for this article