Posted by: Birkhe_Maila February 26, 2007
Login in to Rate this Post:
0
?
त्यो पारि पाखा
न्याउलीको भाका
चिनेको छैन
झिम्क्याउँछे आँखा
कसलाई दिउँ यो जोबन!!
सोमबारे जदौ! यो बिर्खे माईलाको!!