Posted by: hetterika!! February 26, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
सोमबारे झ्याउ लाग्दो जदौ!! हजुरलाई नमस्कार, तपाईंलाई नमस्कार, तिमीलाई नमस्कार, तँलाई नमस्कार! हजुरलाई, तपाईंलाई, तिमीलाई, तँलाई, सबलाई नमस्कार! आईसक्या हरु, आउने वाला हरु, सबलाई नमस्कार!!
Read Full Discussion Thread for this article