Posted by: gwanche February 26, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
सोमबारे झ्याउ लाग्दो जदौ!! फेरी पुरै हफ्ता जोतीनुछ, शुक्रबार कैले आउला भन्ने भइसको! गोताएँ दाइ सँचै होला भन्ने मानिछु क्यारे । यामे क्यार्दै हो, बिहान बिहानै गोरु नारिसक्या हो ? निलेलाइ चौतारीमा हृदयदेखि नै स्वागत छ, तपाईं कै चौतारी हो यो, भिसा सिसा केइ लाग्दैन याँ छिर्न । अरु त माथि चौतारीको आदरणिय सदस्य गोताएँ दाइले भनिहालुभयो, मैले के भनिरनु परो र! अब पाल्नु हुने सप्पै गाम्लेरुलाइ नि अगृम ज दौ!!
Read Full Discussion Thread for this article