Posted by: NiLgIrI February 26, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
आँधिखोला उर्लेर आयो जाने बेला मायाले बोलायो !! छुसुक्क छिर्या हो है उकालो चड्दा चड्दा थकाइ लाग्यो र यसो चौतारीमा थकाइ मार्न पर्यो भनेर । निकै हुल रहेछ चौतारीमा । सायद साझाको पर्यबचि बनेजस्तो लाग्यो चौतारी । ओहो पल्लो गाउँ तिर हेर्या राम राम के जाती र कु जाती भनेर कस्ता कस्ता शब्द प्रयोग गर्न सक्ने हुन् गाठे । घोर कलिउग पुगेछ नेपाली बिचमा पनि । चौतारी को सदस्य हुन के कसो गर्नु पर्छ ? बरिष्टतम ब्यक्तित्वहरुले सुझाब दिनुहुने छ भन्ने आशा गरेको छु । घर छोडेर बिदेशिए पछि घरको धेरै याद आउदो रहेछ । सायद यहि चौतारी ले त्यो तिर्सना पनि मेटिदेलाकि भन्ने आशा छ । सोमबारे जदौ ।
Read Full Discussion Thread for this article